Product Features

जीवनमा एक चोटि खानै पर्ने बुटि यार्चागुम्बा बच्चा देखि बुढा सम्म।

यार्सागुम्बा एक किसिमको जडिबुटी हो जुन छ महिना जीव र छ महिना निर्जिब हुन्छ। यसलाई जीवनबुटि पनि भनिन्छ 
हामी यसबाट बनेको औषधी होइन हाम्रो नै दाजुभाई दिदी बहिनिले धेरै मेहेनतका साथ टिपेर ल्याउनु भएको बुटिनै प्रदान गर्दछौ।  

यसका फाइदाहरु:

1) यसले मानिसको रोगसँग लडाइँ गर्ने क्षमता वृद्धि गर्दछl
2) तपाई लाई भित्र देखि शक्तिशाली बनाउने गर्नुका साथै कम्जोर महसुस हुन दिदैन । 
3) तपाईंको शरीरको  कम्जोर अंगलाई मजबुत बनाउनुका साथै चोट पटक लागेको चाडो सन्चो हुन्छ।
4) अध्यनशिल बिद्यार्थीको लागि मस्तिष्कको स्मरणशक्ति बृदी गर्दछ ।
5) फोक्सो कलेजो र जन्डिसको बिरामीको लागि अती उपयोगी
6) यर्सगुम्ब वा Cordyceps Sinensis उपचार इरेक्टाइल डिसफंक्शन र दीर्घायु बढाउन सबैभन्दा प्रभावकारी छ
7) महिला कामोत्तेजक, घातक ट्यूमर, कलेजो रोग, मृगौला रोग, कम बीपी र चक्कर
8) यार्सागुम्बाले बांझपन, क्षयरोग, ब्रोन्काइटिस, खोकी र चिसो, जोर्नीशोथ, पीलिया, प्रोस्टेट वृद्धि, दीर्घकालिक दुखाइ, कटिप्रदेश र पीठ दर्द, मधुमेह उपचार गर्दछ
9) यार्सागुम्बाले अल्कोहोलिक हेपेटाइटिस, कोरोनरी हृदय रोग, गठियाको पनि उपचार गर्दछ
10) क्यान्सर को बीरामी को लागि रोगसँग लडन सक्ने क्षमता वृद्धि ।
त्यसैले बृद यौवन र बालक ले जीवन मा एक्चोटी खानै पर्ने यार्सागुम्बा ।
11) एंटी-ट्यूमर गतिविधि, थकान, मुटु स्वास्थ्य, एथलेटिक प्रदर्शन र क्षमता सुधार, मा सुरक्षा प्रभाव, दीर्घकालीन तनाव, बुढो, एज-दमा स्वास्थ्य लाभ, जिगरमा प्रभाव, मेमोरी कमजोरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *